१४ फाल्गुन २०७२, शुक्रबार

भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातका अनसार विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना रहेका थिए  । यस्तै मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए । उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV