१४ फाल्गुन २०७२, शुक्रबार

नेपालगन्जबाट जुम्ला उडेको एयर काष्टमाण्डपको 9NAJB बिमान कालीकोटको चिलखाए नजिकै सेफलेन्डीन हुन खोज्दा दुर्घटनाभएको बताइएको छ । बिमानमा २ जना घाईते भएका छन भने चालकदलका सदस्य बेहोसमा रहेको नेपलगन्ज एयरपोटबाट एक एयरलाइस संचालकफडेण्द्र बुढाथोकीले बताएका छन । । घटना स्थल तिर प्रहरी टोली गईरहेको बताईएको छ ।

9najb

एक बिमानमा चालक सहित ९जना रहेको बताइएको छ । नेपालगन्जबाट १२ बजे उडेको थियो । सम्पर्क बिहिन भएको छ । उतm बिमानमा आठजना सवार रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV