१४ फाल्गुन २०७२, शुक्रबार

९ सय ९९ सय उडान सुरक्षित र सफल गरेको पाइलटले एउटा उडानमा गल्ती गर्यो भने के हुन्छ थाहा छ तपाईलाई ??? क्याप्टेन विजयको प्रश्न र जवाफ । अनि मेरो प्रश्न : एउटा पाइलट आफूलाई आकाशमा सुरक्षित महशुस गर्छ कि जमिनमा ?? कस्तो जिन्दगी बाँच्दछ पाइलट ? नेपाली पाइलट हुनु र विदेशी हुनुबीचका अन्तरहरु अनि दुर्घटनाका डरलाग्दा कारणहरु ।
आज रियल फेसको सेटमा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामा । राति नौ बजे र पुनप्रशारण शुक्रबार विहान ९ः३० बजे । न्यूज २४ टीभी हेर्ने प्रयास गर्नुहोला ।

 

LIVE TV