१३ फाल्गुन २०७२, बिहीबार

काठमाडौं प्रहरी परिसरले सूर्य नेपालको मुख्य डिलरहनुमानथानमा सिलबन्दी गरेको छ।

smoke

सूर्य चुरोटका खोल कानुन भन्दा बाहिर गएर बनाइएको र चेतनामुलुक स्टीकर नटाँसेको भन्दै प्रहरीले मुख्य डिलरमा छापा मारेर सिलबन्दी गरेको हो।

सरकारी नियम अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत मानवस्वास्थ्थमा पर्ने हानी बारे उल्लेख गर्नुपर्छ । साथै प्रहरीले सो डिलरबाट ५० लाख मूल्य बराबरको चुरोटसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV