१३ फाल्गुन २०७२, बिहीबार

दाङ,आगामी फागुन २१ देखि दाङकोघोराहीमा हुने “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवंमध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” का क्रममारेस्लीङ खेलको आयोजना गरिने भएको छ । 

Resling

रेस्लीङ महाभीडण्त मध्यपश्चिम क्षेत्रमै पहिलो पटक
आयोजना हुन लागेको हो । महोत्सव मुल आयोजक
समितिका अनुसार फागुन २७ देखी २९ गतेसम्म रेस्लीङ
महाभिडन्त हुनेछ ।

हिमालयन टाईगर प्रो. रेस्लीङ एशोसियसनको प्रस्तुति र
उद्योग वाणीज्य संघको आयोजनामा मनोरञ्जनका लागिरेस्लीङ खेल प्रदर्शन गर्न लागिएको हो ।भीडण्तका लागि १२ जना खेलाडीहरुको टिम दाङ आउने
छन् । नेपालका पहिलो रेस्लर भरत बिसुरालले ‘हिमालय
टाईगर’सँग रेस्लीङ खेल प्रदर्शनीका लागि सम्झौता
भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV