१२ फाल्गुन २०७२, बुधबार

तारा एयरलाई नेपालको जोखिमपूर्ण एयरलाइन्सको रुपमा लिइदै आएको छ । केही समयअघि अमेरिकाको एउटा चर्चित वेबसाइट अनलाइनरेटिङ्सले सार्वजनिक गरेको तथ्याङ्कले तारा एयरलाई विश्वकै असुरक्षित एयरलाइन्सको सूचीमा राखेको थियो । बेलायतको एक ट्राभल वेबसाइट डेल्लीमेलले पनि तारा एयरलाइन्सलाई असुरक्षितको सूचीमा राखेको छ । अध्ययनअनुसर तारा एयरलाई पुराना जहाज तथा बढी दुर्घटनाको कारण मानवीय क्षति हुने जहाजको वर्गमा दर्ज गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV