१२ फाल्गुन २०७२, बुधबार

सरकार परिवर्तनसंगै नया“ प्रधानमन्त्रीको पहिलो भ्रमणको गन्तब्य भारत हुने गरेको छ । यही परम्परालाई पच्छ्याउँदै प्रधानमन्त्री केपी ओलीको पहिलो भ्रमण भारतमै भयो । नाकावन्दीका कारण दुई देशबीच बिग्रीएको सम्बन्ध ओलीको भारत भ्रमण पछि सुध्रिने विश्वास गरिएको छ । राजकीय भ्रमणको रुपमा ओलीलाई दिल्लीले दिएको स्वागत हेर्दा ब्रिगिएको सम्बन्ध सुधार्न भारत निकै तत्पर देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV