१२ फाल्गुन २०७२, बुधबार

बुधवार विहान ७ बजेर ५७ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको 9NAHH ट्वीनअटर विमान  मा सवार सबैको मृत्यु भएको छ ।

tara-358x300

321111
चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनाथ पौडेलले जानकारी दिएका छन ।

3211
चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।

32111

लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली, विदेशी नागरिक अहमत र एक जना बालक सवार थिए ।

 

LIVE TV