१२ फाल्गुन २०७२, बुधबार

विभिन्न राजनीतिक दल परित्याग गरी १८५ जना एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको नेपालको संविधान २०७२ को कार्यान्वयन र चुनौती तथा पार्टी प्रवेश कार्यक्रममा दिपेन्द्र शिबाकोटी, युवराज घतानी, यादव घतानी लगायत १८५ जना नेकपा एमालेमा प्रवेश गरेको पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले जानकारी दिए ।

cpn uml madhav nepal

उनीहरुलाई एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन । नेता नेपालले संविधान कार्यान्वयका लागि सवै एकजुट भएर लाग्नुपर्ने बताएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV