१२ फाल्गुन २०७२, बुधबार

चिनियाँ अर्बपति हुङ मिङले नेपालको सौर्य क्षेत्रमा लगानी गर्ने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

 

bee

काठमाडौंमामा आयोजित मेक नेपाल गिैन कार्यक्रममा भाग लिन आएका मिङले नेपालमा सौर्य उर्जाको व्यावसायिक सम्भावना रहेको औल्याए । मिङले चीनमा सौर्य उर्जाबाटै संचालित उपत्यका बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV