११ फाल्गुन २०७२, मंगलवार

पप सिङगर लेडि गागाले भनेका छन्की उनको पुरै करीयर दिवंगत संगितज्ञ बोबीकोमा समर्पित छ । २९ वर्षिय हिटमेकरका अनुसार गागालाई संगितज्ञ बोबीको संगीतले गहिरो प्रभाव पारेको छ ।
lady-gaga-superbowl-1024
गागाले संगीतज्ञ बाबीको संगीतलाई गागाले निरन्तरता दिन चाहन्छिन् । गागाले पनि भनेकी छिन्“मैले मान्छुकी मेरो पुरै करीयरलाई डेविड बोवीलाई समर्पित छ ” पछिल्लो समयमा बोवीको ६९ वर्षको उमेरमा निधन भएको थियो । उनि क्यान्सरबाट ग्रस्त थिए । लेडि गागाले हिटमेकर बोवीको ट्याट्टु पनि खोपेकी छिन् । सम्पन्न भउको ग्रामि अवार्ड समारोहमा बोवीको हिट नौ गीतहरु पनि प्रस्तुत गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV