११ फाल्गुन २०७२, मंगलवार

फिल्म रीलिजमा प्रतिस्पर्धा पछिल्लो समय हाम्रो इन्डष्ट्रीमा नौलो रहेन ।गत फागुन सातमा पनि तिन फिल्महरु रीलजमा आए को अफ्नो ,फागु र द सोल्जर फिल्म हरु हलमा प्रस्तुत गरीए ।आशा भएको फिल्मको रुपमा हेरीएको फिल्म को आफ्नोले पाउनु पर्ने जत्ती रेस्पोन्स नपाएको फिल्मका निर्माता एबं निर्देशक अनिल थापा स्यंमले पनि स्वीकार गरेका छन ।उनि आफै फिल्मको मेकिङबाट सन्तुष्ट देखीए पनि फिल्मको रीलिजको बाताबरण असहज हुदा र लामो समय पहीले देखी प्रचार प्रसार नगर्दा फिल्मले ब्यबशायिक सफलता नपाएको स्वीकारद छन ।को आफ्नु लगायत अन्य दुइ फिल्म फागुन सातमा रीलिज हुदा माघ उनन्तीस देखी प्रदर्शनमा आएका फिल्म प्रेमगित र क्लासिक दुबै फिल्मलाइ दर्शकले रुचाउदा फागुन सातमा प्रदर्शनमा आएका फिल्मले हल नपाउने सम्भाबना बडेको थियो ।
vlcsnap-2016-02-23-13h56m24s333

को आफ्नो फिल्मले बिदेशको प्रिमीयर बाट राम्रो रेस्पोन्स लिन सफल भएको भए पनि नेपालमा प्रिमीयर गर्ने जिम्बा अरुलाइ दिदा जिम्बा लिएकाहरुले गर्नु पर्ने आबस्यक जिम्बेवारी राम्ररी पुरा नगरेको उनले बताए ।फिल्मको अंगको रुपमा रहेका कलाकारहरुले पनि फिल्मको प्रचार प्रसार र रीलिजको बेलामा दिनुपर्ने जति आबस्यक ध्यान नदीएको उनको गुनासो छ ।
vlcsnap-2016-02-23-13h54m48s641

फिल्मले राम्रो आम्दानी नगरे पनि ठुलो बिजनेशको शान छोड्ने हाम्रो इन्डष्ट्रीमा निर्माता एबं निर्देशक अनिल थापाले दर्शकले कम रेस्पोन्स गरेको स्वीकार गरेर बास्तबिकता लाइ अगाडि ल्याएका छन ।गलत रीपोर्ट दिदा फिल्म इन्डष्ट्री नबुझेका हरुको आगमन हुदै फिल्महरुको बिजनेश चौपट भइरहेको बर्तमान समयमा अनिल थापाले उदाहरणीय काम गरेका छन । फिल्म इन्डष्ट्रीको बास्तबिकता लाइ अगाडि ल्याउने उदाहरणीय काम उनले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV