काठमाडौँ, आज बिहान ८ बजेर ४५ मिनेट जाँदा सङ्खुवासभा जिल्लाको माङ्तेवा आसपास केन्द्रविन्दु बनाई ४ .५ रिक्टर स्केलको भूकम्प गएको छ ।
आजको भूकम्प परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।