११ फाल्गुन २०७२, मंगलवार

रोजगारीमका लागी मलेसिया पुगेका पर्सा निर्मलवस्ती घर भएका पदमबहादुर राउत फर्किएको केही दिनमै साढे दुई अर्बभन्दा धेरै डलर अपचलको अभियोगमा पक्राउ परेका छन् ।

mo

 

तीन करोड ३४ लाख ६० हजार २३८ अमेरिकी डलर अपचलन गरेको अभियोगमा अदालतले दुई अर्ब ४८ करोड ६४ लाख ३० हजार ३५९ रुपैयाँ जरिवाना र दुई वर्ष केद सजाय सुनाएको छ ।

सिन्धुपाल्चोकका व्यवसायी नारायण पौडेलले उनको नाममा कम्पनी खोलेर डलरको अपचलन गरेका हुन् । तर पौडेलले अदालतबाट सफाइ पाएका छन् भने भरिया राउतलाई जरिवाना सुनाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

LIVE TV