
काठमाडौं । सरकारले भूकम्पप्रभावित ११ जिल्लाका ६ वर्षमुनिका सबिै बालबालिकालाई ४ हजार रुपैयाँका दरले भत्ता दिने चयारी थालेको छ ।
![ljrNnL lrtjgsf] ljs6 l;4L uflj;sf] demjfªdf 3/ elTsPkl5 aRrf af]s]/ 6f]nfpFb} u/]sL lbndfofF r]kfª / pgsf kl/jf/ . r]kfª ufpFdf e'sDksf sf/0f @ hgfsf] Hofg uPsf] 5 eg] clwsfFz 3/x?df IftL k'u]sf] 5 . /f;; Gff/fo0f 9'+ufgf , /Tggu/ lrtjg](https://i0.wp.com/www.news24nepal.tv/wp-content/uploads/2016/02/vu.jpeg?resize=720%2C540)
संयुक्त राष्ट्रसंघीय बालकोषको सहयोगमा भत्ता वितरण गर्न लागिएको विभागका महानिर्देशक बसन्तराज गौतमले बताए । गौतमका अनुसार गोरखा, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप,सिन्धुली, मकवानपूर र ओखलढुंगाका बालबालिकालाई भत्ता वितरण गरिने छ ।
भूकम्प अतिप्रभावितमा पर्ने काठमाडौं, भक्तपुर र ललितपुरमा भने भत्ता बाँडिने छैन ।