१० फाल्गुन २०७२, सोमबार

उदयपुर, त्रियुगा नगरपालिका–१३ स्थित खाटमन्दिर गाउँका सबुरलाल चौधरी घर नजिकैको जङ्गलमा मृत फेला परेका छन् ।

mirtak
गत शनिबार दिउँसोदेखि हराएका चौधरीलाई आज स्थानीयवासीले मृत फेला पारेको र निजको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV