१० फाल्गुन २०७२, सोमबार

सन् २००९ की मिस नेपाल ताज बिजेता जेनिशा मोक्तानको बिहे आउँदो फागुनको १४ गते हुने भएको छ । जेनिशा मिस नेपाल ताज बिजेता मात्र नभएर मोडल तथा भिजे पनि हुन् । जेनिशाले नेपालका सामसङ मोबाईलका आधिकारीक बिक्रेता ईन्टिगे्रटेढ मोबिलिटि सोलुसनका अध्यक्ष दिकेश मल्होत्र सँग बैबाहिक सम्बन्धमा बाँदिन लागेकी हुन् ।
112309014810Nepal-Zenisha-Moktan

अहिले दिकेसलाई जेनिसाले मानब संसाधन प्रसाशन प्रमुखको रुपमा सघाईरहेकी छिन् । दिकेश नायिका प्रियंका कार्कीकी मामाका छोरा हुन् । जेनिशाको बिहे पार्टि तिन दिन सम्म चल्ने बताइएको छ । गत फागुन ८ मा उनिहरुको जनै सुपारी र मेहेन्दिको भएको पारीवारीक श्रोतले बताएका छन् । नेवारी पराम्परा अनुसार जनै सुपारी र भारतीय परम्परा अनुसार मेहेन्दिको भएको बताएका छन् ।
je

प्रतिक्रिया दिनुहोस्

LIVE TV