१० फाल्गुन २०७२, सोमबार

इटहरी उपमहानगरपालिका–१ स्थित धरान सडकखण्डमा रहेको पिपलको रूखमुनि एक व्यक्ति मृत अवस्थामा भेटिएको छ । सुतिरहेको अवस्थामा भेटिएका अन्दाजी ४५ वर्षीय ती पुरुषको अवस्था जाँच गर्दा उनी मृत रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

laas sketch
चौतारीमा सुतेकै अवस्थामा मृत फेला परेका ती पुरुषको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV