१० फाल्गुन २०७२, सोमबार

शुक्रबारबाट दर्शक माझ प्रदर्शनमा आएको फिल्म ‘फागु’को पनि बिष्ोश शो सम्पन्न भएको छ । करीस्मा मानन्धर र बिनोद मानन्धरले निर्माण गरेका फिल्म ‘फागु’ को बिषेश शोमा कलाकार हरुका साथै विभिन्न राजनितिज्ञहरु पनि उपस्थित भएका थिए । नयाँ शक्ति नेपालका बाबुराम भट्टराई र उनका श्रीमती हिसिला यामि पनि उपस्थित भएका हुन् ।
12729347_824940530949757_2466299392790243822_n
पछिल्लो समयमा फिल्मप्रति राजनितिज्ञहरु पनि आकर्षण भईराखेका छन् । तर भर्खरै मात्र नयाँ शक्ति नेपाल नामक पार्टि खोलेका बाबुरामको पार्टिमा नायिका तथा निर्मात्रि करीस्मा मानन्धर पनि बाबुरामको नयाँ शत्तिमा प्रबेस गरेकी थिईन् । त्यसैले हौसला दिन बाबुराम पनि करीस्माको फिल्म ‘फागु’ बिषेश शोमा उपस्थित भएका आँकलन गर्न सकिन्छ ।
10380313_824940534283090_6414396325947962802_n
फिमेल ओरीन्टेड फिल्म फागुलाई महिला निर्देशक सम्झना उप्रेति रौनियारले निर्देशन गरेकी हुन् । फिल्मले तराईको खुल्ला सिमानाका कारण परिवारमा पर्न जाने असरहरुलाई पार्दामा प्रस्तुत गरेको छ । फिल्म ‘फागु’मा गौरी मल्ल, शील्पा पोखरेल, राजेश हमाल, सुुवास पराजुली लगाएत कलाकारले अभिनय गरेका छन् । फिल्ममा शील्पा पोखरेलले मुख्य भुमिकामा गरेकी अभिनय पनि तारिफ योग्य नै रहेको छ । फिल्मको बिशेष शोमा विभिन्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
12744088_824940707616406_8156750423227771345_n

12743999_824940660949744_192547531305063188_n

12729158_10209167735777486_4414101796246350797_n

12729143_824940667616410_8322490756169506001_n

12729097_824940670949743_5830527647112595715_n

12715818_824940537616423_1841488680021774537_n
vlcsnap-2016-02-22-12h12m37s578

vlcsnap-2016-02-22-12h13m28s192

vlcsnap-2016-02-22-12h16m34s714
vlcsnap-2016-02-22-12h40m37s456

vlcsnap-2016-02-22-12h40m54s462

vlcsnap-2016-02-22-12h42m01s270

LIVE TV