१० फाल्गुन २०७२, सोमबार

काठमाडौ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली अन्तर्गत सन २०१६ को श्रमसम्झौता दिन सुरु गेको छ ।

ko

 

ईपीएस कोरियाले हालै कामदार कोटा चयन र वितरणका लागि तालकिा प्रकाशन गरेको हो । आजको कारोबार दैनिकमा समाचार छ ।
कोरियाको मानव संशाधन बिकासले सन २०१६ मा ३४२ कामदारको श्रम सम्झौता प्रदान गरिसकेको छ ।
झण्डै दुई लाख मासिक कमाइ हुने भएइकाले कोरिया आकर्षक राजगारीको गन्तब्य बनेको छ ।
साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक कामदार आपूर्ति गर्न सरकारले हरेक वर्ष कोटा निर्धारण गर्ने

प्रतिक्रिया दिनुहोस्
LIVE TV