१० फाल्गुन २०७२, सोमबार

मौसमी रुघाखोकी अन्र्तगत पर्ने हङकङ फ्लु मुलुकका विभिन्न स्थानमा देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

ha
इन्फ्लुएन्जा ए भखाइरस एच३ एन २ लाई हङकङ फेलुको नामले चिनिन्छ ।
तर यसबाट आत्तिनु नपर्ने चिकित्सकहरु बताउँछन् । यो मौसमी रुघाखोकी जस्तै सामान्य भइसकेको छ । यो रुघाखोकी सन् १९६८ मा हङकङमा महाहारीकै रुपमा देखिएर १९७० सम्म चलेको थियो

प्रतिक्रिया दिनुहोस्

LIVE TV