१० फाल्गुन २०७२, सोमबार

आइसीसीले नेपाललाई निलम्बन गर्छु भनेर चेतावनी दिनुको कारण खुल्यो लाई निलम्बन गर्ने स्पष्ट संकत दिनुको कारा प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको विषयलाई लिएर भएको खुलेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

can

 

विश्व क्रिकेटको सर्वोच्च संस्थाले बिहीबार नेपाली क्रिकेटका सरोकारवालालाई पत्राचार गरी कारबाहीतर्फ अगाडि बढेको जनाएको छ ।
ुनेपाली क्रिकेटको वर्तमान स्थिति र प्रमुख कार्यकारी अधिकृत घिमिरेको विषयलाई लिएर हाम्रा महासचिव अशोकनाथ प्याकुरेलले आइसीसीमा पत्राचार गर्नुभएको थियो, त्यसको जवाफमा आइसीसीले यो पत्र पठाएको हो, त्यसमा हामीले आइसीसीलाई धन्यवाद पनि भनिसक्यौ,ु निर्वाचित क्यानका सचिव किरण राणाले भने।

प्रतिक्रिया दिनुहोस्

LIVE TV