१० फाल्गुन २०७२, सोमबार

गत साउन २५ देखि माघ ५ गतेसम्म मुगुका कुनै पनि भागमा वर्षा र हिमपात भएन। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

mu

४० वर्षयता पहिलोप६क यति लामो खडेरी पर्दा जिल्लाका २४ मध्ये १२ गाविसमा खाद्यान्न अभाव भएको छ।

लामो खडेरीका कारण बर्खेबाली खेतमै सुकेको र हिउँमा भारी हिमपात नहृुदाँ बाली लगाउन नपाएको स्थानीयले बताए। जिल्लाका १२ गाविसलाई खाद्य संकटग्रस्त र १२ गाविसलाई खाद्य संकट उन्मुख गाविसका रुपमा लिइएको छ ।

LIVE TV