१० फाल्गुन २०७२, सोमबार

काठमाडौं,शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गैरकानुनी रुपमा सरुवा गर्न थालेपछि शिक्षा मन्त्रालय र मातहतको कार्यालयमा सरुवा आतंक मच्चिएको छ ।

 

 

ss
गत भदों असोजमा सरुवा भएका कर्मचारीलाई पोखरेलले धमाधम काज सरुवा गर्न थालेका छन।
निजामती ऐनमा भदौ महिनामा त्राम मन्त्रालयको सरुवा गर्न पाउने व्यवस्था छ। मन्त्रीले २ सातामा ३४ जिल्ला शिक्षा अधिकारीको पनि सरुवा गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

LIVE TV