९ फाल्गुन २०७२, आईतवार

सप्तरी,  । जिल्ला टेबुल टेनिस सङ्घ सप्तरीको शनिबार राजविराजमा सम्पन्न अधिवेशनले पुनः मनोहरकुमार पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

te

 

गठित समितिको उपाध्यक्षमा शङ्करकुमार दास, उमेश दाहाल, सचिवमा घगन बुढाथोकी, कोषाध्यक्षमा सानुमैया चौहान हुनुहुन्छ ।

यसैगरी सदस्यहरुमा सुरेन्द्रप्रसाद उपाध्याय, राजकुमार परियार, पूर्णेन्द्रजङ्ग राणा, प्राकृत कोइराला, सूचित पोखरेल रहेको सङ्घले जनाएको छ ।

त्यस्तै सल्लाहकारमा सङ्घको पूर्व अध्यक्ष प्रमोदप्रसाद शर्मा, सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधान र प्रशिक्षण प्रमुख दिनेश भुजेललाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV