९ फाल्गुन २०७२, आईतवार

कांग्रेसका नेता नरहरि आचार्यलाई आईसीयूबाट निकालेर सामान्य कक्षमा राखिए पनि बोली अझै फर्किएको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।

 

narhari

६२ वर्षीय आचार्यलाई १२ दिनअघि मस्तिष्काघात भएपछि नेसनल इन्स्टिच्युट अफ न्युरोलजिकल एन्ड एलाइड साइन्सको आईसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार आचार्यको स्थितिमा पहिलेभन्दा सुधार देखिनुका साथै अहिले फिजियोथेरापी सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV