९ फाल्गुन २०७२, आईतवार

काठमाडौं – सरकारले वन्यजन्तु पालन, संरक्षण र दिगो उपयोगमा सघाउन सर्वसाधारणलाई वन्यजन्तु पालन तथा प्रजनन अनुमति दिने गरी कानुन संशोधन प्रक्रिया अघि बढाएको छ ।

tiger

सरकारले वन्यजन्तुको संरक्षण, प्रवद्र्धन र दिगो उपयोगमा सघाउ पुर्याउने उद्देश्यले वन्यजन्तुको अध्ययन, अनुसन्धान वा व्यावसायिक रुपमा प्रजनन तथा पालन गर्न सर्वसाधारणलाई दिने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन प्र्रक्रिया अघि बढाएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा वन्यजन्तु पाल्न चाहने व्यक्ति वा संस्थाले सरकारबाट अनुमति लिनु पर्नेछ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV