८ फाल्गुन २०७२, शनिबार

बलिउड नायिका कट्रिना कैफद्धारा अभिनित फिल्महरु पछिल्लो समयमा नचलीरहेका अवस्था छ । कट्रिनाले अभिनय गरेकी फिल्म फितुरले पनि खासै राम्रो व्यापार गर्न सकेन । त्यस्तै कट्रिनाको यो बर्षनै रनबीर कपुर सँग ब्रेकअप भएको चर्चा पनि नआएको होईन । बलिउडका खान स्टार अभिनेता सलमानले आफ्नो एक्स गर्लफ्रेण्ड कट्रिनालाई लिएर फिल्म बनाउन सक्ने सम्भावना रहेको छ । तर अहिले सम्म यस कुरालाई कुनै स्टारहरुले खुलाउन सकिराखेका छैनन् ।
IndiaTvd1d594_salman-khan-katrinakaif1
फेरी कट्रिनाको लागि सलमान गड फादर बन्न सक्ने देखिएको छ । कट्रिनाको अपोजिटमा सलमान आफै या अरु आउने त्यो त देख्न बाँकि नै रहेको छ । हुनत कट्रिना पनि आफ्नो रनबीर सँगको ब्रेकअप हुने बित्तिकै सलमानलाई भेट्न पुगेकी थिईन् । त्यसैले सलमान आफै कट्रिनाको अपोजिटमा आउन सक्ने सम्भावना देखिएको छ ।
Katrina-Kaif-and-Salman-Khan

LIVE TV