८ फाल्गुन २०७२, शनिबार

काठमाडौँ , बैसाख १२ को महाविनाशकारी भूकम्पको १० महिना वित्नैलाग्दा पनि पराकम्पन जाने क्रम अझै रोकिएको छैन ।

vukumpa2

नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
आज बिहान ३ बजेर ५४ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । योसँगै वैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केल माथिका ४ सय ३१ वटा पराकम्प गइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV