७ फाल्गुन २०७२, शुक्रबार

फिल्म ‘वीर बिक्रम’ ले आफ्नो आफ्नो अफिसियल पोष्टर सार्वजनिक गरेको छ । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका छन् । चाम्सको यो दोस्रो निर्देशनमा बनेको फिल्म हो, यो भन्दा अघि चाम्साले हँसिया निर्देशन गरेका थिए । दोस्रो फिल्मको रुपमा रहेको फिल्म ‘वीर बिक्रम’ मा निर्देशक चाम्सले कलाकारहरुलाई निदै तरिकाले प्रस्तुत गरेका छन् । फिल्म ‘वीर बिक्रम’एक्शन,कमेडि, र लभ रन्र्मा रहेको बताईएका छन् । ‘वीर बिक्रम’ फिल्ममा दयाहाङ राई, अर्पण थापा, दिया पुन,शीसिर राना,नाजिर हुसेन,बिभेक लिम्बु, अनुप बिक्रम शाहि लगाएतले अभिनय गरेका छन् । त्यस्तै फिल्मको कथा ,यम थापाको रहेको छ । फिल्ममा राजकुमार के.सि.को छायाङकन,सम्राट बस्नेतको द्धन्द्ध,तारा प्रकास लिम्बुको संगीत, रेनेशा राईको नृत्य निर्देशन रहेको छ । सार्वजनिक भएको पोष्टरमा निर्देशकले कलाकारहरुलाई विभिन्न लुक्समा प्रस्तुत गरेका छन् । फिल्ममा दयाहाङलाई कमेडि नृत्य देखि एक्सन सम्मको विभिन्न भुमिकामा प्रस्तुत गरीएका छन् ।
Character-Poster-(5)

Character-Poster-(6)

nasir

timthumb.php

Character-Poster-(3)

30x40_A_Final

प्रतिक्रिया दिनुहोस्

LIVE TV