६ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, सरकार समर्थक दलहरुको ‘उच्चस्तरीय राजनीतिक समिति’को आज राति बसेको बैठकले सीमाङ्कनमा देखिएको विवाद समाधान गर्न राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

????????????????????????????????????

बैठकपछि समितिका संयोजक पुष्पकमल दाहालले मधेसकेन्द्रित दलका नेताहरुको चाहना र भावना बमोजिम उनीहरुलाई पनि समावेश गरी संयन्त्र बनाइने जानकारी दिनुभयो । सो निर्णयलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक अहिले जारी छ । रासस

 

LIVE TV