६ फाल्गुन २०७२, बिहीबार

को आफ्नोको प्रिमियर जय नेपाल हलमा गरीएको छ ।अभिनय गर्दै आएको भन्दा भिन्न भुमीकामा देखीएकी ऋचा शर्माको स्टयचु पनि उक्त प्रिमियरमा शो गरीएको थियो ।प्रिमियरमा सहभागिता जनाउन आएका अतिथि एबं कलाकारहरुले उक्त स्टेचुमा फोटो खीचाउनमा ब्यस्त देखीन्थे । प्रिमियर हेर्नको लागि फिल्म इन्डष्ट्रीका कलाकार,ग्ल्यामर क्षेत्रमा पहीचान बनाएका सेलिब्रेटी र करपोरेट सेक्टरमा पहीचान बनाएका स्थापित ब्यक्तीहरुको उपस्थीति देखीन्थ्यो ।
vlcsnap-2016-02-18-12h58m54s374
ग्रामीण परीबेश बाट शुरु भएको कथाले मुलभुत रुपमा परीबारमा भएको पारीबारीक द्धन्द्ध बाट चलचित्रको कथा बस्तुलाइ डोराएको छ ।सन्तानको चाहना भयर पनि सन्तान प्राप्त गर्न नसकेका जोडि र सन्तान भयर पनि उचित स्याहार सुसारको अभाब झेलि रहेको दम्पत्तिबिचको पारीबारीक तनाब र सस्पेन्स बिचको यथार्थ लाइ करीब दुइ घन्टाको समयमा चलचित्रले पर्दामा प्रस्तुत गरेको छ ।
सामान्यतया प्रस्तुत हुदै आएको भन्दा फरक किसिमको कथा लाइ पर्दामा ल्याउने प्रयास लेखक एबं निर्देशक अनिल थापाले गरेका छन ।निर्देशक थापाले फिल्म हेरी सकेपछि राम्रो प्रतिकृया पाएको बताए ।
vlcsnap-2016-02-18-12h59m24s544
पारीबारीक सामीप्यतालाइ प्रस्तुत गरेको फिल्म हेर्दा दुइ ठाउमा आशुनै आएको प्रतिव्रmीया दिइन गायिका इन्दीरा जोषिले ।
vlcsnap-2016-02-18-13h05m57s473
फिल्मको कथा बस्तुलाइ ऋचा शर्मा,सुवास थापा,शुशांक मैनाली,मेनुका प्रधान,राजन खतिवडा शान्ती प्रधान मार्फत पर्दामा प्रस्तुत गरीएको छ ।फिल्म हेर्न आएका अतिथिहरुले फिल्म हेरीसकेपछि सबैको अभिनय राम्रो भयपनि ऋचाको अभिनय र पात्रको सबैले खुलेर तारीफ गरेका थिए ।
फिल्मको बिचमा पुराना सदाबहार गितहरुलाइ पनि सेचुयसन अनुसार गरेको प्रस्तुती आकर्शक देखीएको छ ।नेपाली माटो सुहाउदो नेपाली पनि बोकेको फरक बिषय बस्तु लाइ कुशलता पुर्बक निर्देशक अनिल थापाले प्रस्तुत गरेका छन । उनको यो प्रस्तुतीको खुलेरै तारीफ पनि उनले प्रिमियरमा पाए ।
vlcsnap-2016-02-18-13h00m11s316
सिनेमेटोग्राफर शैलेन्द्र द्धज कार्की र इडिटर निमेश श्रेष्ठले पनि तारीफ योग्य काम गरेका छन ।शुव्रmबार फागुन सात गते देखी फिल्म को आफ्नो प्रदर्शन हुदैछ ।करीष्मा मानन्धरको फागु र द सोल्जर फिल्म पनि फागुन सात देखीनै प्रदर्शनमा आउदै छन ।
vlcsnap-2016-02-18-13h02m16s055

vlcsnap-2016-02-18-13h01m02s804

vlcsnap-2016-02-18-12h59m07s538

प्रतिक्रिया दिनुहोस्

LIVE TV