५ फाल्गुन २०७२, बुधबार

निर्देशक निस्चल बस्नेतले नायिका स्वस्तीमा खड्का संग लगन गाठो कसेका छन ।लुट फिल्म बाट फिल्म इन्डष्ट्रीमा प्रबेश गरेका निर्देशक निस्चलले होस्टेल रीर्टन की नायिका स्वस्तीमा खड्का संग बैबाही बन्धनमा बाधिएका हुन ।चलचित्र क्षेत्रका स्थापित निर्देशक र नायिकाको बिबाहमा चलचित्र क्षेत्रका थुप्रै चलचित्र कर्मीहरुले पनि सहभागिता जनाएका छन ।उनिहरुको बिबाह हिन्दु नेपाली बैबाहीक परम्परा अनुसार भइरहेको छ ।नब दम्पतीलाइ सफल दाम्पत्य जिबनको शुभकामना ।
nischal

LIVE TV