५ फाल्गुन २०७२, बुधबार

काठमाडौ । मंगलबार भारतमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुमा नेपालले २३ वर्षयताकै खराब प्रर्दशन गरको छ ।

sag-game-284x300

भारतको गुहावटी र सिलोङमा भएको सागमा नेपालले तीन स्वर्ण मात्रै जित्यो । नेपाल पदक तालिकाको छैटौं स्थानमा खुम्चियो ।

नेपालको लागी उसुकी नीमा घर्तिमगर, जुडोकी फुल्पुहामु खत्री र पुरुष फुटवलले मात्र स्वर्ण दिलाउन सफल भए ।

नेपालले १९९३को सागमा १ स्वर्ण ६ रजत र १५ कास्य जितेको थियो ।

त्यसयता सागमा नेपालले आफ्नो उपस्थिति बलियो बनाउँदै लग्यो । १८८५को सागमा नेपालले ४ स्वर्ण जितेको थियो ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV