३ फाल्गुन २०७२, सोमबार

रोयाल ओपेरा हाउसमा आयोजना भएको प्रसिद्धि बेलायति फिल्म अवार्ड तथा टेलिभिजन आर्टस पुरस्कार बाफ्टा समारोहमा लियनार्दो डिकाप्रियोले अभिनय गरेका फिल्म ‘द रेभेनान्ट’ले तहल्का मच्चाएको छ । ‘द रेभेनान्ट’ फिल्म र यसै फिल्मका अभिनेता लियोनार्दो डिकाप्रियोलाई सर्बश्रेष्ठ अभिनेता छनौट भएका छन् । द रेभनेन्ट’मा गरेको अभिनयका लागि जताततै तारिफ बटुलेका लियोनार्दो यस वर्षका विभिन्न अवार्डहरुमा पनि अगाडी रहे ।

Director Alejandro Gonzalez Inarritu, left, actor Leonardo Di Caprio, right, with the Best Film and Best Actor award for the film 'The Revenant' presented by actor Tom Cruise, centre, backstage at the BAFTA 2016 film awards at the Royal Opera House in London, Sunday, Feb. 14, 2016. (Photo by Joel Ryan/Invision/AP)

Was8994030

44

यसअघिका तीन बाफ्टा मनोनयनमा उनी अवार्ड जित्न असफल रहेका थिए ।लियोको सोहि फिल्मले कुल पाँच विधामा आफूलाई सर्वोत्कृष्ट सावित गर्यो्। फिल्मबाट निर्देशनका लागि एलेजान्द्रो जि इनारितुले अवार्ड उचाल्दा सिनेम्याटोग्राफी र साउन्ड तर्फको अवार्ड पनि ‘द रेभनेन्ट’ले नै जित्यो । त्यसैगरी अभिनेत्रीतर्फ भने ‘रूम’ फिल्मकी ब्रेइ लार्सन उत्कृष्ट बनिन्।
33

22

11
विजेताहरुको पूर्णसूचि यस्ता छन् :फिल्म: द रेभनेन्ट, एक्टर: लियोनार्दो डि क्याप्रियो, निर्देशक: एलेजान्द्रो जि इनारितु, आउटस्ट्यान्डिङ् ब्रिटिस फिल्म: ब्रुकलिन, सपोर्टिङ् एक्टर: मार्क रेलान्स, सपोर्टिङ् एक्ट्रेस्: केट विन्सलेट, एक्ट्रेस: ब्रेइ लार्सन, ओरजिनल स्क्रिनप्ले: स्पटलाइट,एबेप्टेड स्क्रिनप्ले: द बिग सट,स्पेसल भिज्वल इफेक्ट्स: स्टार वार्स, इइ राइजिङ स्टार अवार्ड: जोन बोयगा,सिनेम्याटोग्राफी: द रेभनेन्ट,साउन्स: द रेभनेन्ट,आउटस्ट्यान्डिङ डेब्यू बाइ अ ब्रिटिस राइटर, डिरेक्टर/प्रोडियूसर: थेब,एनिमेटेड फिल्म: इनसाइड वाउट,ब्रिटिस एनिमेटेड सर्ट फिल्म: एडमोड,सर्ट फिल्म: अपरेटर,कस्टियूम डिजाइन: म्याड म्याक्स: फ्यूरि रोड,एडिटिङ: म्याड म्याक्स: फ्यूरि रोड,फिल्म नट इन इङ्लिस ल्याङ्वेज: वाइल्ड टेल्स, ओरेजिनल म्यूजिक: द हेटफूल एट, मेकअप एण्ड हेयर: म्याड म्याक्स, फ्यूरि रोड

प्रतिक्रिया दिनुहोस्

LIVE TV