२ फाल्गुन २०७२, आईतवार

प्रेम दिवसको अवसर पारेर आमेषले नीतालाई राखेको बिहेको प्रस्तावलाई उनले अस्विकार गरिदिइन् । प्रेममा परेपछि खुलेरै सम्बन्धलाई सार्वजनिक गरेको यो जोडी तत्काल बिहे गर्ने पक्षमा देखिएका छैनन्। नीताको वुझाइमा प्रेममा जस्तो मज्जा बिहेमा हुदैन ।
neeta-amesh

करिब ४ बर्षदेखि प्रेम सम्बन्धमा रहेका आमेष भण्डारी र नीता ढुंगानाविच तत्काल बिहे नहुने भएको छ । बिहेपछि दुबैले करिअर अगाडि बढाउने सोच आमेषको रहेको थियो । नीता भने बिहे गरेपछि घरपरिवारलाई समय दिनुपर्ने भएकाले पनि भने जस्तो हुँदैन भन्ने सोचमा छिन् । यसैले नीताले आमेषलाई २ बर्ष कुर्न आग्रह गरेकी छिन् ।
Neeta-Dhungana-Boy-Friend-Umesh111111111111111111111

प्रतिक्रिया दिनुहोस्

LIVE TV