२ फाल्गुन २०७२, आईतवार

राष्ट्रीय भाबना झल्कने गितका भाकाहरुलाइ स्ट्रीङको माध्यमबाट प्रस्तुत गरीएको छ ।बिशेश बाद्यबृन्द सांस्कृतिक कार्यव्रmम नामाकरण गरीएको उक्त बिशेस सांगितिक कार्यव्रmममा बरीष्ठ संगितकार अम्बर गूरुङका तिन बरीष्ठ संगित साधक गोपाल योञ्जनका तिन बरीष्ठ संगित कर्मी नाति काजिका तिन र स्वार सम्राट नारायण गोपालका एक गरी बिभिन्न गितका धुनहरुलाइ तिन दर्जन भन्दा बढि कलाकार हरुले प्रस्तुति गरेका हुन ।
111

1111
ऋषि पन्चमीको दिन महर्षी स्कुलमा आयोजना गरीएको कार्यव्रmममा उपस्थीत श्रोताहरुले धुनहरुको प्रस्तुती उत्कृष्ट रहेको बताएका थिए ।कार्यव्रmम संयोजन गरेका जय देब कृष्णले पनि कार्यव्रmम उपलब्दी मुलक भएको बताए ।कार्यव्रmममा सहभागिता जनाउने कलाकारहरुलाइ नारायण गोपाल संगित प्रतिष्ठानका भायोलियन प्रशीक्षक राज कुमार श्रेष्ठले प्रशीक्षण दिएका थिए ।
1111111

111111

11111

LIVE TV