२ फाल्गुन २०७२, आईतवार

बलिउडका हेण्डसम स्टार शाहीद कपुरले आफ्नो पत्नि मीरा राजपुतको एउटा फोटो आफ्नो ईन्स्टनग्राममा शेयर गरेका छन्, जस्मा सिसाको पछाडी उभिएको अनुहार आईरहेको छ । मिडियाहरुमा फोटोको बारेमा पेन्टिङ गरेको अडकल आएपछि शाहीद आफैले तस्विरको बारेमा स्पस्ट लेखेका छन्की ‘मैले यो तस्विर खिचेको हो, पेन्टिङ्ग गरेको होईन । यो तस्विरमा उनि सिसाको पछाडी बाथरुमभित्र नुहाईरहेकी नजर आएको छ ।
12558885_965806056844882_600494617_n
यस फोटोमाथि पानीको थोपा आईरहेको छ । यस फोटोलाई लिएर शाहिदलाई निकै प्रसंसा मिलिरहेको बताईएका छन् । यस फोटोलाई सोसल मिडियामा अहिले मिराको यस फोटो भाईरल बनिरहेको छ ।

LIVE TV