
भौतिक मल्ल काठमान्डौँ, पश्चिमा साँस्कृतिममा प्रचलीत भ्यालेनटाइन डेको लोकप्रीयता नेपालमा पनि बढदै गएको छ । प्रत्यक अंग्रेजी वर्ष फेब्रुअरी चौध तारीखमा मनाईने प्रेम दिबशको क्रेज नेपालको पछिल्लो पुस्तामा ह्वात्तै बढेको छ ।
प्रेम दिबशलाई हरेक मुलुकमा आ आफनो तरीकाबाट मनाइन्छ । प्रेम दिबशलाई युवायुवतिहरुले माया प्रेम र बिश्वास साटने दिनका रुपमा मनाउने गरेको पाईन्छ ।
नेपालमा बिशेष गरी राजधानी र राजधानी बाहिरका केही शहरहरुमा यसको लोकप्रीयता बडदो छ । प्रेम दिबशका दिन बिशेष गरी माया प्रेमका चिनोहरु साटासाट गर्ने र पुरा समय आफनी प्रमीका लाई दिएर मनाउने गरेको पाईन्छ ।
कसरी शुरु भयो प्रेम दिबश मनाउने चलन ।
रोमका शाषक जुलिएस सिजरले यक युवाले आफना प्रेमीकाले माया गरेकै कारण मृत्यु बरण गर्नु परेको र उक्त घटना घटेको दिनलाई सम्झनाको रुपमा लिने गरेपछि मनाउन शुरु गरेको दिनलाई अहिले प्रेम दिबशका रुपमा मनाउने गरेको पाइन्छ ।
प्रेम दिबशलाई लक्षित गरी नेपालमा प्रत्यक बर्ष तिस लाख भन्दा बडीको गुलाबको फुल भारतबाट आयात हुने गरेको छ ।
कस्तो छ प्रभाब नेपालमा प्रेम दिबशको
प्राय शहरी करण भएको क्षेत्रमा यसको प्रभाब बडदो देखिन्छ । प्रेम दिबश आउनु पुर्ब नै समाजिक संजाल फेशबुक र टुइटरका भित्ताहरु प्रेम दिबशले रंगी सकेका देखिन्छन ।
प्रेम दिबशलाई मनाउनको लागी हरेक युवा युवातिले आ आफनो तयारी गरीरहेको देखिन्छ ।काठमान्डौँको ठमेल रत्नपार्क पोखराको सरांकोट , फेवाताल , ब्टवल नेपालगन्ज बिराटनगर धरान, धनक्टा, देखि प्राय शहरका चोक र गल्लीहरु समेत यसको प्रभाब बडदै गईरहेको देखिन्छ ।
बिशेषत राजधानीमा यसको प्रभाब नितान्तै बडदो छ । बिदेशी पाश्चात्य साँस्कृतिको बडदो बिगबिगीले आजका युवा युवती हरुलाई प्रभाबित बनाई रहेको देखिन्छ । आफनो मौलीक साँस्कृतिलाई भल्दै बिदेशी साँस्र्कतिको शिको गरीनुले परम्परागत संस्कार र साँस्कृति भुल्ने खतरा देखिन्छ ।