विहिवार सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ । बुधबार स्थिर रहेको सुनको भाउ विहिवार भने ५ सय रुपैयाँले बृद्धि भई कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।