२८ माघ २०७२, बिहीबार

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले उच्चस्तरीय राजनैतिक समितिको टिओआरमा सहमति बने सरकारसंगको वार्ता अघि बढ्ने बताउनु भएको छ । सीमांकन मधेसवादी दलहरुको मुख्य माग रहेकाले यसलाई सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV