२७ माघ २०७२, बुधबार

भारतको आदर्शनगर थानामा बलिउड नायिका सन्नि लियोनीलाई धार्मिक भावना भड्काएको भन्दै मुद्धा दर्ता भएको छ । मिडीयाका अनुसार सन्नि लियोनी र फिल्म ‘मस्तिजादे’का एक्टर वीर दास माथि धार्मिक भावना भड्काउन खोजेको भन्दै आरोप लगाएका हुन् ।

444363-sunny-leone-bikin12
उनिहरुले अभिनय गरेका फिल्म ‘मस्तिजादे’ले हिन्दु धर्म र उनको जनताहरुको भावनामा चोट पुर्याएको उल्लेख भएको बताएका छन् । यस फिल्मको एक सीनमा मन्दिर भित्र कण्डोमको प्रमोट गरीएको देखिएको छ । यस फिल्म भद्धा तरीकाले बनाइएको जनाएका छन् । यसै कारण हिन्दु धर्मावलम्बिहरुको भावनामा चोट पुगेका बताईएका छन् । यस सवालमा मुद्धा दर्ता भईसकेको पनि पुलिस अधिकारीहरुले बताएका छन् । अहिले यो माम्लामा पुलिसहरुले अनुसन्धान गरीरहेका बताएका छन् । अनुसन्धान पश्चात कार्वाही गर्ने पनि बताएका छन् ।

LIVE TV