२७ माघ २०७२, बुधबार

काठमाण्डु,– अब जनयुद्धलाई कहिलेकाहीँ सम्झनुबाहेक त्यो विचार, आदर्श र व्यवहारमा नफर्किने गरी बहिगर्मित डा. बाबुराम भट्टराईले जनयुद्ध छाडकै वर्षगाँठ अलिक फरक किशिमले अर्थात पुरानो पार्टीका तर्फबाट जनयुद्ध दिवस मनाइने दिन फागुन १ गते छोरी मानुषीलाई अन्माएर पठाउँने भएका छन् । सशस्त्र द्वन्द्वताका भारतीय शिक्षालयमा अध्ययन गरी पार्टी शान्तिप्रक्रियामा आएपछि अखिल क्रान्तिकारी नेतृको रुपमा प्रकट भएकी बाबुराम हिसिलापुत्री मानुषीले बाबुको भूगोल र आमाको समुदायका पुरुषसँग नाता गाँसेकी

 

 

manushi

बाबु र आमाकी साझा छोरी बन्नलाई नाम पछाडि ‘यमि भट्टराई’ लेख्ने उनले तनहुँका जेकेन्द्र श्रेष्ठलाई जीवनसाथी रोजेकी हुन् । जनआस्था साप्ताहिकबाट

LIVE TV