२६ माघ २०७२, मंगलवार

पूर्व प्रधानमन्त्री एवम् नेपाली कंग्रेस स्वर्गिय सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज साँझ पाँच बजे काठमाण्डौ आइपुग्ने र आजै राति फर्कने कार्यक्रम रहेको परारष्ट्रमन्त्रीका सञ्चार सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिनुभयो ।


कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राजधानीको दशरथ रंगशाला पुर्याइएको छ । उहाँको राजकीय सम्मानका साथ भोलि अन्त्येष्टि गरिने कार्यक्रम छ ।

LIVE TV