२६ माघ २०७२, मंगलवार

सलमान खानले जुन सुकै आफ्नो लुक्स बनाँउँछन् त्यो सबै युवाहरुको ट्रेन्ड बन्छ । पछिल्लो समयमा उनले फिल्म सुल्तानको लागि दोह्री र जुँगा राखेका थिए त्यो पनि निकै चर्चित भएको थियो ।

sallu2

तर कहिले काहिँ उनका फ््यानहरुले सलमानको सेब लुक मिस गरीरहेको हुन्छन् । यसै समयमा आउन लागेको भ्यालेन्टाईन डे भन्दा पहिले सलमानले क्लिन सेब गरेर आफ्ना फ्यानहरुलाई सौगात दिएका छन् । यस फिल्मको लागि ससलमानले आफ्नो लुक्स फेरी चेन्ज गरेका छन् ।
sall;u 1
फिल्म सुल्तान को प्रोमाशनका टिमले ट्विटर मार्फत सलमानको एउटा फोटो सेयर गरेका छन् । ट्विट्र मार्फत सेयर भएको फोटोमा उनको क्लीन सेब रहेको छ । त्यस्तै सलमान खानले पनि ट्विट गरेर एउटा फोटो सेयर गरेका छन् , जस्मा नाक बाट रगत बगिरहेको छ । सुल्तान फिल्ममा सलमान यस लुकुमा आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV