२६ माघ २०७२, मंगलवार

भारतले असोज ७ गतेदेखि नाकाबन्दी गरेपछि खाना पकाउने एलपी ग्यास आयातमा भारी कटौती भयो। कारोबार दैनिकमा समाचार छ।

gassun

दैनिकीसँग प्रत्यक्ष जोडिएको ग्यास आपूर्ति कटौती हुँदा उपभोक्ताले पाएसम्म महँगोमा मात्रे किनेनन्, दाउरामा पकाएर खाए। कटिन परिस्थितिको फाइदा उठाउँदै ग्यास व्यापारीले खाली सिलिण्डर साट्न नपाउने अघोषित नियम लादे।  ग्यास नपाएर आजित उपभोक्ता एउटा सिलिण्डर ५ देखि १० हजारसम्म किन्न बाध्य भए ।

 

ती सिलिण्डर अहिले ओल्नु न निकल्नु भएको छ। एलपी ग्यास उद्योग संघका अनुसार देशभर ५७ लाख सिलिण्डर छन् ।

 

LIVE TV