
अभिनेता अदित्य राय कपुरले रनवीर कपुरको ईन्टरनेशनल रोज डे को अवसरमा आफ्नो फितुर फिल्मको सह कलाकार कट्रिना कैफलाई गुलाबको फुल दिएका छन् ।
यो रोज डे भ्यालेनटाई डे आउन एक हप्ता अगाडि विश्वभरी मनाईने गरीन्छ । त्यसैले आदित्यले कट्रिनालाई स्पेशल महसुस गराउनका लागि आदित्यले रोज डे कट्रिना सँग मनाएका हुन् ।
आदित्यको मनमा केहि दिन अगाडि उक्त बिचार आएको हुनाले जयपुर शहरको जय महलमा यस कार्यक्रमको व्याबस्था मिलाएका थिए । त्यहाँ फिल्मको प्रचार गर्नका लागि दुवै जयपुर शहर पुगेका थिए ।