२५ माघ २०७२, सोमबार

११ बर्षीय यी बालक सुमन पाण्डे जो आलाम देबी इंगलिस स्कुलमा पढ्छन् । यिनमा यस्तो अचम्मको प्रतिभा छ सुल्टो गीतलाई उल्टो बनाएर गाइदिने । आफ़ुलाइ नेपालि कांग्रेसको कार्यकर्ता बताउँदै  जय नेपाल भनेर  नेपाली र हिन्दि गित गज्जबलेनै गादिएय । हेर्नुस भिडियो –

प्रतिक्रिया दिनुहोस्
LIVE TV