२४ माघ २०७२, आईतवार

बलिउडका अभिनेता शक्ति कपुर मुम्बाईबाट एनएसी फ्लाईटबाट नेपाल आईपुगेका छन् । नेपाली बिमान चालक तथा अभिनेता विजय लामाले शक्ति कपुरसँग फोटो खिचेर फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । शक्ति कपुरको नेपाल भ्रमणको बारेमा भने खुलेको छैन ।

sakti kapoor

अन्य स्रोतकानुसार उनको नेपाल भ्रमणको साथै फिल्मको छायाँकन हुनसक्ने बताईएका छन् । शक्ति कपुर बलिउड नायिका ऋद्धा कपुरका पिता हुन् । उनि बलिउड फिल्म क्षेत्रमा निकै चर्चित अभिनेताको रुपमा चिरपरिचित छन् ।

LIVE TV