२४ माघ २०७२, आईतवार

आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु मध्ये कडा मिजासका मानिएका नेता राजेन्द्र महतोले वीरगञ्ज नाका बन्द गर्नुको औचित्य छैन् भनेकै भोलिपल्ट वीरगञ्ज नाका खुलेको छ । तर बीरगञ्ज नाका सञ्चालनको विषयलाई नै लिएर मोर्चा भित्र मतभेद देखिएको छ । यो घटनाक्रमसंगै चर्किएको मोर्चाभित्रको विवादले कस्तोरुप लेला र त्यसले राजनीतिलाइ कुन दिशातर्फ लैजाने हो चासो र चर्चाको विषय बनेको छ ।

 

LIVE TV